काठमाडौं । बिहीबारदेखि देशव्यापी रुपमा लागेको चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । बुद्धजयन्तीको अवसर पारेर आजदेखि रिलिज भएका यी दुवै चलचित्रहरुको काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि अकुपेन्सी सुखद् छ । प्रदर्शन अगावै देखि दर्शकमा यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला भन्ने कौतुहल थियो । आज पहिलो […]