अलकत्रा बोकेको ट्यांकर पड्किँदा सातजना घाइते

सर्लाही : गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्यांकर पड्किँदा सातजना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित मंगलबार साँझ ६ बजेतिर तातो अलकत्रा बोकेको ट्यांकररमा 'वेल्डिङ' गर्ने क्रममा पड्किँदा  जलेर कामदारसहित सातजना घाइते भएक हुन्।जलेर घाइते भएका तीनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवका अन

सम्बन्धित सामग्री

सर्लाहीमा ट्यांकर पड्किंदा ७ जना घाइते

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा अलकत्रा बोकेको ट्यांकर पड्किंदा जलेर ७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवामा मंगलबार साँझ तातो अलकत्रा बोकेको ना १ क ६०३९ नम्बरको ट्याङ्करमा मर्मत गर्न वेल्डिङ्ग गर्ने क्रममा पड्किएकाे हो । घटनामा […]

कालोपत्रे गर्ने क्रममा ट्यांकर पड्किँदा ६ कामदारसहित ७ जना घाइते

जनकपुरधाम- सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्यांकर पड्किँदा ७ जना घाइते भएका छन्। मंगलबार साँझ करिब साव ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्यांकर बिलडिङ गर्ने क्रममा पड्किँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ट्यांकर पडकिँदा तातो अलकत्रा काम गरिरहेका कामदारको जिउमा पर्दा घाइते […]

अलकत्रा बोकेको ट्यांकर पड्किँदा सात घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए । गम्भीर घाइते चारलाई काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उन

अलकत्रा बाेकेकाे ट्यांकरमा आगलागी हुँदा चालक घाइते

काठमाडाैँ- कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ। गएराति भीमदत्त नगरपालिका-१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासि आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको उक्त ट्यांकर […]

अलकत्रा बोकेको ट्यांकरमा आगलागी

कञ्चनपुर  ः महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्या‌ंकरमा आगलागी भएको छ। भीमदत्त नगरपालिका १८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्न अलकत्रा बोकेको ट्यांकरमा गएराति एक्कासि आगलागी भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमल ट्यांकर जलेर क्षतिग्रस्त भएको जानकारी दिए। ना ४ ख ७८८८ नम्बरको ट्यांकर निर्माण स्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा आगलागी भएको निर्माण कम्पनी जेडआईईसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताए। घटनामा