सर्लाहीमा ट्यांकर पड्किंदा ७ जना घाइते

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा अलकत्रा बोकेको ट्यांकर पड्किंदा जलेर ७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवामा मंगलबार साँझ तातो अलकत्रा बोकेको ना १ क ६०३९ नम्बरको ट्याङ्करमा मर्मत गर्न वेल्डिङ्ग गर्ने क्रममा पड्किएकाे हो । घटनामा […]