कालोपत्रे गर्ने क्रममा ट्यांकर पड्किँदा ६ कामदारसहित ७ जना घाइते

जनकपुरधाम- सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्यांकर पड्किँदा ७ जना घाइते भएका छन्। मंगलबार साँझ करिब साव ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्यांकर बिलडिङ गर्ने क्रममा पड्किँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ट्यांकर पडकिँदा तातो अलकत्रा काम गरिरहेका कामदारको जिउमा पर्दा घाइते […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको १०० दिन : मासिक ४७ लाख खर्च कटौती, २८ किलोमिटर कालोपत्रे

९ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले १०० दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि १३ वटा मन्त्रालय र १७ जना मन्त्री रहेकामा गिरी नेतृत्वको सरकारले ३ वटा मन्त्रालय र ७ जना मन्त्री कटौती गरी प्रशासनिक खर्च घटाएकोलाई […]