फोहोर व्यवस्थापनमा गठबन्धनको चासो

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आवश्यक पहल लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

‍सुन्दरहरैंचामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै

मा‍रेङ- मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोलाछेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने-केराबारी सडकखण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित […]

दक्षिण कोरियासँग काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोगको अपेक्षा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोर मैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरवारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोर मैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल साबित गरेको छ, […]

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

काठमाडौं, साउन २७ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ […]

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ […] The post फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रचण्डले भने– जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थानमा रहेछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ जापान फोहोर व्यवस्थापनमा संसारमै अग्रस्थान रहेको पाइएको बताएका छन् । पाँच दिन जापान भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताए ।‘जापानमा टनेल टेक्नोलोजी धेरैमाथि गएको छ । टेलिकम्युनिकेशन सहकार्यको कुरा भएको छ । जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थान रहेछ । कहीँकतै फोहोर गर्न नदिने रहेछ । त्यसैले हामीले फोहोर व्यव

फोहोर व्यवस्थापनमा अवरोध कायमै

फोहोर व्यवस्थापनमा अवरोध सिर्जना हुँदा उपत्यकाका फोहोर फाल्न समस्या उत्पन्न भएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा लैजाने क्रममा बुधबार पनि स्थानीयले अवरोध गरेपछि व्यवस्थापनमा समस्या भएको हो ।स्थानीयको अवरोधका बीच मंगलबार फोहोर व्यवस्थापन गरिएको थियो । बुधबार पनि स्थानीयको अवरोधका कारण तनावको स्थिति सिर्जना भएको छ । फोहोर व्यवस्थापनका लागि एक सयको हाहाहारीमा […]

फोहोर व्यवस्थापनमा समन्वय गर्न तत्पर छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सरकारले चासो दिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै उनले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो फुकाउन प्रधानमन्त्री शेर वहादुर देउवाको ध्यानाकषर्ण...

काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्सफर स्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न […]

उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या देखिएको छ । एक साताअघि मात्र स्थानीयसँग सहमति भएर १२ दिन लामो अवरोध समाप्त भई सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरु भएको थियो । ठेकेदार कम्पनीले काम ढिलो गरेको भन्दै स्थानीयले फेरि हिजो बुधबार दिनभर फोहोर बोकेका सवारीलाई तीनपिप्लेमा रोकेका थिए । यही फागुन १ गतेदेखि मुड्खु गेटदेखि […]

काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर समस्या, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...