काठमाडौं । न्युरोडमा सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । महर्जन बिजनेस एसोसिएटले निर्माण गरेका उक्त भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि सरेको थियो ।कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले कम्प्लेक्सका पसलहरु सञ्चालन आइसकेको जानकारी दिए । अहिले व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम […]
The post युनेस्कोले प्रसंसा गरेको महर्जन कम्प्लेक्स न्युरोडमा सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.