धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दल विभाजनपछि पनि नेकपा (एमाले) मै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् । ‘पार्टी विभाजन पछि एमालेमै रहने निर्णय गरी आफ्नो पदबाट […]
The post सुदूरपश्चिम प्रदेशसभा : अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.