सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनियताको शपथ लिँदैछन् । शुक्रबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले अन्य ५२ जनालाई शुक्रबार दिउँसो साढे १ बजे शपथ गराउनु हुनेछ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ६ जना […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा शपथ आज

सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण शुक्रबार दिउँसो हुने भएको छ । प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराउनेछन् ।