नन फन्जिबल टोकन (एनएफटी)ले आजभोलि चर्चा पाइरहेको छ । आफ्नो कामलाई डिजिटाइज गर्न सुरु गरिएको एनएफटी अहिले डिजिटल सामाग्री खरिद र विक्रि गर्नेहरुका लागि राम्रो लगानी गर्ने अवसर बन्दै गइरहेको छ ।
एनएफटी डिजिटल एसेट हो जुन ईमेज, अडियो र केही ट्वीटको रुपमा पनि हुन सक्छ । यसले मूल सृष्टिकर्तालाई आफ्नो कन्टेन्टमा ब्लकचेनमा विक्रि गर्न दिन्छ । यसमा विशेषगरी क्रियटरहरुले इथेरियम...