क्लबहाउसमा ‘पिन्ड लिङ्क’ फिचर मार्फत पैसा कमाउन सकिने

क्लबहाउसमा अब बाहिरी लिङ्कबाट पनि पैसा कमाउन सकिने भएको छ । एपमा प्रयोगकर्ताले बाहिरी अन्य लिङ्कहरू राख्न र त्यसलाई सजिलै मनिटाइज गर्नसक्ने भएका छन् । शनिबार आयोजना गरिएको द भर्जको एक इभेन्टमा बोल्दै क्लबहाउसका सीईओ पल डेभिसन र मार्केटिङ प्रमुख माया वाट्सनले क्लबहाउसमा नयाँ फिचर थपिएको जानकारी गराएका हुन् । यो फिचरलाई कम्पनीले ‘पिन्ड लिङ्क’ को नाम दिएका छ । यो फिचर...

सम्बन्धित सामग्री

ट्राउट माछापालनमा आत्मनिर्भर बन्दै युवा (फोटो फिचर)

पैसा कमाउन विदेश जानुपर्छ भन्ने मान्यतालाई निरुत्साहित गर्न यहाँका तीनजना युवाले सामूहिक माछापालन गरेर उदाहरणीय काम गर्नुभएको छ ।

केही क्रियटरका टिकटक भिडियो अब खरिद गरेर मात्रै हेर्न सकिने

टिकटकका केही क्रियटरहले आफ्नो भिडियो खरिद गरेर मात्रै हेर्न सक्ने बनाउन सक्ने भएका छन् । यसले क्रियटरहरुलाई थप पैसा कमाउन दिने टिकटको विश्वास छ । टिकटकले पेवाल फिचरको विकास गरिरहेको छ, जसले क्रियटरलाई कुनै निश्चित भिडियो हेर्नलाई १ डलर तिरेर हेर्न दिन्छ । यसले भिडियो क्रियटरहरुले क्रियटर फण्ड मात्रै नभएर थप कमाउन सकिने जनाइएको छ । टिकटकले १० मिनेटको भिडियो फिचर...

ट्वीटरमा स्पेसेजबाट अब पैसा कमाउन सकिने

ट्वीटरमा अब प्रयोगकर्ताहरुले स्पेसेजबाट पैसा कमाउन सक्ने भएका छन् । ट्वीटरले स्पेसमा सःशुल्क टिकेटको फिचर परिक्षण गरिरहेको छ । अहिलेका लागि कम्पनीले यो फिचर आईओएसमा मात्रै परीक्षण गरिरहेको छ ।  यो फिचर जुन देखिनै जाँचका लागि उपलब्ध रहेको छ । आईओएस प्रयोगकर्ताले निवेदन दिएर यो फिचर जाँच गर्न सक्ने जनाइएको छ । यो फिचरमा होस्टले सहभागीहरुसँग पैसा उठाउन सक्ने छन् ।...

ट्वीटबाटै पैसा कमाउन सकिने !

काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् । ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न सम्भव …

अब ट्वीटरबाट पनि पैसा कमाउन सकिन्छ, कसरी?

काठमाडौं। माइक्रोब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले ‘सुपरफलो’ नामको नयाँ फिचर ल्याउने भएको छ। यसबाट प्रयोगकर्ताले पैसासमेत कमाउन सक्ने बताइएको छ। ‘सुपरफलो’ गर्ने प्रयोगकर्तालाई एक्स्क्लुसिभ कन्टेन्टको एक्सेस दिइनेछ। यसमार्फत् उनीहरूले आफ्ना फलोअर्ससँग पैसासमेत माग्न सक्ने बताइएको छ।