काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ । कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा सहमति जुटाउन बैठक बसिरहेको हो । यसअघि बुधवार कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति लगभग जुटिसकेको छ । मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लगाएर आजै शपथको तयारी गरिएको छ ।