सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन चार दलीय गठबन्धन बैठक जारी रहेको छ । सहमति जुट्न नसकेका जिल्लाका स्थानीय तहका विषयमा टुङ्गो लगाउन बैठक जारी रहेको नेताहरुको भनाइ छ ।माओवादी केन्द्रका नेता रमेश धामीले अहिले बैठक जारी रहेको र आज नै सहमतिको टुङ्गो लगाइने बताए । ‘एक घण्टाभित्रै जे पनि नतिजा आउन सक्छ । पछि सम्पर्क गर्नुहोला’ रातोपाटीसँग उनले भने ।सत्ता गठबन्धनको बैठक धनगढीस्थित होटल जलसामा बसिरहेको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा ८८ वटा स्थानीय तह रहेको छ । २०७४ सालको निर्वाचनमा यस