बालुवाटारमा गठबन्धन बैठक जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टादेखि बैठक जारी छ ।

सम्बन्धित सामग्री

बालुवाटारमा गठबन्धन बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । संवैधानिक परिषद्को बैठक सकिए लगत्तै गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि […]

निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुङ्गो लगाउन गठबन्धन बैठक जारी

काठमाडौँ। निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान सुरु भएको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ। सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न सकेको थिएन। त्यसैले मंगलबार बिहान ८ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको थियो। बैठकमा नेकपा एकीकृत […]

गठबन्धन बैठक : सिट बाँडफाँट निष्कर्ष नजिक पुगेको दावी

प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक अहिले बसिरहेको छ। सरकारले आमचुनावको मिति घोषणा गरेको भोलिपल्ट गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा  बैठक बसेको हो। बैठकमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने स्रोतले बताएको छ ।  यसअघि सरकारको […]

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको बैठक जारी

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन चार दलीय गठबन्धन बैठक जारी रहेको छ । सहमति जुट्न नसकेका जिल्लाका स्थानीय तहका विषयमा टुङ्गो लगाउन बैठक जारी रहेको नेताहरुको भनाइ छ ।माओवादी केन्द्रका नेता रमेश धामीले अहिले बैठक जारी रहेको र आज नै सहमतिको टुङ्गो लगाइने बताए । ‘एक घण्टाभित्रै जे पनि नतिजा आउन सक्छ । पछि सम्पर्क गर्नुहोला’ रातोपाटीसँग उनले भने ।सत्ता गठबन्धनको बैठक धनगढीस्थित होटल जलसामा बसिरहेको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा ८८ वटा स्थानीय तह रहेको छ । २०७४ सालको निर्वाचनमा यस

सत्ता गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटार प्रवेश

काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्याण्ड डब्लु. बेरी बालुवाटार प्रवेश गरेका छन् । चुनावी सिट बाँडफाँडबारे सहमति जुटाउन गठबन्धन बैठक बसिरहेको बेला अमेरिकी राजदूत बालुवाटार प्रवेश गरेका हुन् । file photo

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो। बैठकमा गठबन्धन र तालमेलको मोटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। १७ […]

गठबन्धन बैठक जारी : राष्ट्रियसभाको सिट बाँडफाँटमा छलफल

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बिहान करिब ९ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत सम

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ ।   The post बालुवाटारमा गठबन्धनकाे बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.