बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो। बैठकमा गठबन्धन र तालमेलको मोटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। १७ […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठक : चार सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं– सत्तारुढ गठबन्धनले आसन्नत प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि गठबन्धनले चार सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सदस्य रहेका छन् । बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको छ । केन्द्रमा रामचन्द्र […]

सत्ता गठबन्धन बैठक : कार्यदललाई प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौँ,९ भदौ । सत्ता गठबन्धन दलका शीर्षनेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार […]

सत्ता गठबन्धन बैठक: कार्यदललाई प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडाैँ- सत्ता गठबन्धन दलका शीर्ष नेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना […]

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक अहिले बसिरहेको छ। सरकारले आमचुनावको मिति घोषणा गरेको भोलिपल्ट गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा  बैठक बसेको हो। बैठकमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने स्रोतले बताएको छ ।  यसअघि सरकारको […]

सत्ता गठबन्धन बैठक : सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई

काठमाडौँ । सत्तारूढ गठबन्धनको आज (आइतबार) बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिएको छ । शीर्ष नेताहरूको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेताहरूबीचमा सिट बाँडफाँट छिटो गर्ने सहमति पनि बनेको स्रोतले बतायो । आजै दिउँसो १ बजे कार्यदलको बैठक बस्ने पनि तय भएको छ […]

बालुवाटारमा सत्ता गठबन्धन बैठक

सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । बैठकमा सत्ताधारी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर

सत्ता गठबन्धन बैठक : संसद्को अवरोधका विषयमा छलफल

काठमाडौँ। सत्ता साझेदार पाँच दलको बैठक बैठक सकिएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय भने प्रवेश नगरेको बालुवाटार स्रोतले जनाएको छ । ‘संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो, […]

सत्ता गठबन्धन बैठक : मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ। बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो। यस्तै, सरकार संचालनमा सहजता ल्याउन गठित कार्यदललाई बैठकले न्युनतम…