वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिका

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग ४० मिटर भासियो, राजमार्ग अवरुद्ध हुँदा थुप्रै जिल्ला प्रभावित

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५ हिउँदेखोला नजिकै करिब ४० मिटर सडक भासिएको छ ।  बिहीबार अपरान्ह साढे ४ बजेदेखी अवरूद्ध सडकमा जेसिवीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण  हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिजैबाट हिउँदे खोला आसपासमै रोकिएका छन् ।  सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर

सिद्धार्थ राजमार्ग ४० मिटर भासियो, राजमार्ग अवरुद्ध हुँदा थुप्रै जिल्ला प्रभावित

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५ हिउँदेखोला नजिकै करिब ४० मिटर सडक भासिएको छ । बिहीबार अपरान्ह साढे ४ बजेदेखी अवरूद्ध सडकमा जेसिवीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी […] The post सिद्धार्थ राजमार्ग ४० मिटर भासियो, राजमार्ग अवरुद्ध हुँदा थुप्रै जिल्ला प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, भदौ १७ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन्। गए राति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनःपानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध बनेको हो। बिहिबार दिउँसोदेखी पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन सकेको छैन। बिहिबार २ घण्टा एकतर्फी रूपमा […]

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

पाल्पा : लगातारको वर्षाका कारण गएको पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी पुल नजिकैको पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।राजमार्ग आइतबार दिउँसोदेखि पूर्णरूपमा अवरुद्ध छ। ठूल–ठूला ढुंगासहितको पहिरो खसेको छ। प्रहरी नायब उपरीक्षक अधिकारीले सोमबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको बताए। ढुंगा फुटाउन डोजर र ब्रेकरले प्रयोग गरि

सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा-पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा सडक अवरुद्ध भएको छ । राजमार्ग खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरिक्षका राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर सडक खुलाउने प्रयास भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो […]

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा पुतलीबजार नगरपालिका सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिहिबार पुतलीबजार–४ स्थित गौतमडाँडामा गएको पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । पुतलीबजार नगरपालिका र सडक विभागसँग समन्वय गरेर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको स्याङ्जा र पाल्पामा पर्ने सडक खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईका अनुसार सो राजमार्गको पाल्पा खण्डमा मात्र ५ ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएपछि पोखरा र बुटवलतर्फ जाने अत्यावश्यक सवारी साधन रोकिएका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित कुभिण्डेमा पहिरो खसेर राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ । सड्क डिभिजन कार्यालय र सम्बन्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

वालिङ । हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको […]