पहिरोले महाकाली राजमार्ग अवरुद्ध, लगातारको वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

बैतडी : लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ। आज बिहान खसेको पहिरोले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। अवरुद्ध राजमार्ग खुलाउन जेसीबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी…

सम्बन्धित सामग्री