बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा

सम्बन्धित सामग्री

भिमकाय ढुङ्गा हटाउने मेसिन नहुँदा जयपृथ्वी राजमार्ग अवरुद्व

बैतडी, भदौ २५ । जयपृथ्वी राजमार्ग खुलाउन झोताबाट लोडर मगाइएको छ। आइतवार दिउँसा देखि अबरुद्ध बनेको बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलाउनको लागि बझाङको झोताबाट लोडर मगाइएको छ। बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनेको थियो। सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो। […]

हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो

बैतडी, माघ २३ । हिमपातका कारण अवरुद्ध बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आइतबार चार दिनपछि खुलेको छ । बिहीबारदेखि अवरुद्ध राजमार्ग आइतबार दिउँसदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बन्द रहेको थियो । बिहीबारदेखिनै अवरुद्ध रहेको दशरथचन्द राजमार्ग र […]

हिमपातले बन्द भएको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेन

बझाङ । बझाङको जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । गत विहीबारदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो । हिमपातले ह्वात्तै चिसो बढेको र बाटोमा राम्रो बस्ने ठाउँसमेत नहुँदा निकै समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । धनगढी, महेन्द्रनगर, काठमाडौंबाट भित्रिने साना–ठूला सबै सवारीका साधन बैतडीको आलु गैरामा रोकिएका छन् भने बझाङबाट […]

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बैतडी । हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबार दिउँसोदेखि बन्द रहेको हो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधनबीच बाटोमै रोकिएका छन् । […]

एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

बझाङ – गएको कात्तिकमा परेको भारी वर्षासँगैको बाढी, पहिराका कारण अवरुद्ध बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै शनिबारदेखि राजमार्ग सञ्चालनमा आएको हो । बाढीपहिराका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न […]

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ– आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको […]

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बझाङ, भदौ २७ । तीन दिनदेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो । सडक अबरुद्ध बनेपछि सदरमुकाम चैनपुर भित्रिएका लामो तथा छोटो दुरीका सवारी साधनहरु सदरमुकाममै थन्किएका छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभएको छ ।

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा

बैतडी । पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो […]

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट […]