भोजडिलबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

काठमाडौँ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र भोजबिच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरूले आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् । भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबिच सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत खरिद गर्दा ५०० रुपैयाँ नबढ्ने गरी २० […]

सम्बन्धित सामग्री

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा १ हजार क्यासब्याक

आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई क्यासब्याक दिने भएको हो । सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली...

ग्लोबल आइएमई बैंकको तीज अफर, क्यूआर भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ ।  ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन...

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।  उक्त क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्टप्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत, एक पटक क्यासब्याक पाइने जनाइएको छ ।  ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष […]

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोब

आइएमई पे एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक

‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति एक अफर ल्याएको छ । ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले य

आइएमई पे क्यासब्याक अफर सार्वजनिक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । 'प्रिमियम तिरौं क्यासब्याक पाऔँ' नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् । अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जनाएको छ ।

आइएमई पेबाट फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच एक सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक भएको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ।  यस अफरको नियम स्वरुप...

‘आइएमई पे’ मार्फत ‘फुडमान्डु’को भुक्तानीमा १५% क्यासब्याक

‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच एक सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक भएको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ। यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु.

‘आइएमई पे’बाट ‘फुडमान्डु’मा भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक

जेठ २३ गते देखि लागू हुने सम्झौतामा ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् ।

फुडी एप भोजबाट खरिद गरि 'आइएमई पे' मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

काठमाण्डौ - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे' र भोजबीच सम्झौता भएको छ ।  सम्झौता अनुसार नेपालको वान स्टप फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि 'आइएमई पे'एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् ।   अब भोजबाट 'आइएमई पे' मार्फत खरिद गर्दा ५ सय रुपैयाँ नबढ्ने गरि २० प्रतिशत क्यासब्याक सेवाग्राहीले प्राप्त गर्न सक्ने भएका छन् ।  अफर २९ साउनदेखि भदौ ३ गतेसम्म लागू हुने छ। आइएमई डिजिटल सोलुशन लिमिटेडका ...