फुडी एप भोजबाट खरिद गरि 'आइएमई पे' मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

काठमाण्डौ - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे' र भोजबीच सम्झौता भएको छ ।  सम्झौता अनुसार नेपालको वान स्टप फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि 'आइएमई पे'एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् ।   अब भोजबाट 'आइएमई पे' मार्फत खरिद गर्दा ५ सय रुपैयाँ नबढ्ने गरि २० प्रतिशत क्यासब्याक सेवाग्राहीले प्राप्त गर्न सक्ने भएका छन् ।  अफर २९ साउनदेखि भदौ ३ गतेसम्म लागू हुने छ। आइएमई डिजिटल सोलुशन लिमिटेडका ...

सम्बन्धित सामग्री

भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा क्यासब्याक

भाटभटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछ । क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखामा ९ देखि २२ असोजसम्म उपलब्ध हुनेछ ।डाइनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आइपिएस मोबाइल […]

लक्ष्मी लघुवित्तको किस्ता ‘खल्ती’बाट भुक्तानी गर्दा ५% क्यासब्याक

खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न सकिने भएको छ । यसरी भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक उपलब्ध हुने खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि ५% क्यासब्याक (रू. ५० सम्म) प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।  यो अफर भाद्र ३१ सम्म लागु हुनेछ।

इ–सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक

भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ ।इ–सेवामार्फत आफ्नो जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधिकतम एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।यस्तो क्यासब्याक ४८ घण्टाभित्र पाइनेछ । यस किसिमको क्यासब्याक बिमा शुल्क भुक्तानी गर्ने मितिबाट ७ दिनसम्म […]

मेट लाइफको प्रिमियम ई–सेवाबाट भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक पाइने

ई–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् १ हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । इसेवामार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इसेवका अनुसार यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । […]

इ-सेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

काठमाडौँ– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इ-सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इ-सेवामार्फत आफ्नो जीवन बीमाको  प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती […]

‘खल्ती’बाट ज्योती लाइफको भुक्तानी गर्दा एक हजार क्यासब्याक

अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै, पाँच हजार रुपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एकसय रुपैयाँको क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले सहज र सुरक्षित गरेको खल्तीले जनाएको छ...

‘खल्ती’बाट ज्योती लाइफको भुक्तानी गर्दा एक हजार क्यासब्याक

अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै, पाँच हजार रुपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एकसय रुपैयाँको क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले सहज र सुरक्षित गरेको खल्तीले जनाएको छ । यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अभिकृत विनय खड्काले भने,‘प्रविधि र विकासको परिवर्तनसँगै डिजिटालाइजेसनको आवश्यक

यतीको फ्लाइट बुकिङको भुक्तानी खल्तीमार्फत गरे ४५० रूपैयाँ क्यासब्याक

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ। यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु भएको कम्पनीले जनाएको छ। फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु. ३०० ‘खल्ती’ […]