ग्लोबल आइएमई बैंकको तीज अफर, क्यूआर भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ ।  ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन...