एनआईसी एशिया बैंकको डिजिटल एपबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्दा छुट र क्यासब्याक अफर ल्याएको छ । भाटभटेनीसहितका विभिन्न स्टोरमा सामान खरिद गरेपछि एनआईसी एशिया बैंकको मोबाइल एप, डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइने अफर दशैंमा लागु गरेको थियो । उक्त अफर अझै पनि जारी रहेको बैंकले जनाएको छ । यो […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् । केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका परिकारहरु खरिद गरेबापत ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । उक्त छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने […]

भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मो बैंक) एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् ।  बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्तिक १५...

एनआईसी एशिया बैंकका ग्राहकलाई दराजमा अनलाईन किनमेल गर्दा आकर्षक छुट

काठमाडौं, २८ भदौ । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । भोलिदेखि आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२,००० सम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट […]

एनआईसी एशिया बैंकका ग्राहकलाई क्लिनिक र डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकले क्लिनिक र डायग्नोस्टिक सेन्टरसँग २५ प्रतिशत छुटसम्बन्धी दिने सम्झौता गरेको छ ।

एनआईसी एशिया बैंकका ग्राहकले छुट पाउने समझदारी

एनआईसी एशिया बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ । महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथ्ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी सम्झौता भएको हो । समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफ स्टाइल युनिभर्स प्रमुख  विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे । समझदारी अनुसार बैं

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा नगद छुट

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ ।जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू, फूड बाइटलगायतका ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा वा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता […]

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा  ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ । योजना अनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू, फूड बाइटलगायतका ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा वा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।   यसका लागि ग्राहकहरुले यस...

एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।   यस योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका...

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई पाँचतारे होटल द सोल्टी काठमाडौं र नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा १० प्रतिशत छुट हुने भएको छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन्  ।  काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको  छ ।  एनआईसी एशिया बैंक तथा सोल्टी इन्टरप्राइजेजले आज उक्त सम्झौतापत्रमा […]