भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मो बैंक) एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् ।  बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्तिक १५...