एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन्  ।  काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको  छ ।  एनआईसी एशिया बैंक तथा सोल्टी इन्टरप्राइजेजले आज उक्त सम्झौतापत्रमा […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता

एन आई सी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट दिनेबारे सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरे । समझदारी अनुसार बैंकमा ग्राहकले क्रेडिट कार्डमार्फतको भुक्तानीमा सो अस्पतालका विभिन्न सेवामा छुट पाउने छन् । […]

एनआईसी एशिया बैंक र दराजबीच छुट दिने सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । दसैँको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ । सम्झौताअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजारसम्मको छुट उपलब्ध हुनेछ । यस्तै, क्रेडिट कार्डमार्फत...

एनआईसी एशिया बैंक–सोल्टी होटल सम्झौता

काठमाडौं (अस) । एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाउनेछन् । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर विष्टले हस्ताक्षर गरे । डिजिटल कारोबारमा ग्राहकको बढ्दो उपस्थितिलाई लक्षित गरी बैंकले डिजिटल ग्राहकलाई प्रोत्साहन गर्न १० प्रतिशत छुटको व्यवस्था गरिएको बताएको छ । बैंकले मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा खरिद रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाएको छ । हाल बैंकले ३५८ शाखा, ४७३ एटीएम, ९४  विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले भाइबरमार्फत ग्राहकमाझ उपस्थिति जनाउने उद्देश्यसहित भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजारभन्दा बढी सदस्य जोडिएको भाइबर कम्युनिटीमार्फत ग्राहक उपस्थितिलाई प्रवद्र्धन गर्न बैंकले एनआईसी एशिया भाइबर क्विज बजसमेत सञ्चालनमा ल्याएको छ । यसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ देखि कात्तिक १० गतेसम्म सञ्चालन हुने यो योजनामा सहभागीलाई सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रूपमा स्मार्ट वाच जित्न सक्ने बैंकले बताएको छ । हरेक दिन ४ जनाले ५ सय रुपैयाँको मोबाइल रिचार्ज जित्न सक्नेछन् । यसका लागि बैंकको भाइबर कम्युनिटीमा जोडिएर बैंकको भाइबर स्टिकर डाउन लोड गर्नुपर्नेछ । प्रतियोगिताअन्तर्गत सोधिने प्रश्नमा दिइएका चार विकल्पमध्येबाट सहभागीले सही जवाफ दिनुपर्नेछ । सोधिएका प्रश्नमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिए पनि विजेता बन्न सकिनेछ । भाइबर कम्युनिटीमा जोडिन सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई एनआईसी एशिया बैंक खोज्नुपर्नेछ । यसमार्फत बैंकको एनआईसी एशिया भाइबर क्विज बज योजनामा सहभागिता जनाउन सकिनुका साथै पछिल्ला योजना, छुट तथा सूचना, सेवा–सुविधाजस्ता गतिविधिबारे पनि जानकारी प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

दशैंमा सस्तोडिलमा सामान किन्दा विशेष छुट

काठमाडौं । सस्तोडिलले दशैंको अवसरमा बीग डिल एट सस्तोडिल योजना सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको महासेल मेलामा मिन्त्रा, साओमी, सामसुङ्ग, बाल्ट्रा, वान प्लस, नोकिया, सेन्चुरी, एसबी फर्निचर, फ्लिपकार्ट लगायत थुप्रै ब्राण्डका सामानहरु खरिद गर्दा विशेष छुट पाइने सस्तोडिलले बताएको छ । सस्तोडिलले सानिमा बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, मेगा […]

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

नेपालको अग्रणी अनलाइन बजार, दराजले तीन प्रमुख नेपाली बैंक माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरेर बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशत ५०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् । यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल […]

एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सम्झौता, होटलको सेवामा १५% छुट पाइने

काठमाडौं। एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सेवामा छुट दिने सम्झौता भएको छ। यो सम्झौतापछि बैंकका ग्राहकले होटलको

एनआईसी एशिया बैंक र अकामा होटलबीच सम्झौता, बैंकका ग्राहकले होटलमा २०% छुट पाउने

काठमाडौं। एनआईसी एशिया बैंक र धुम्बाराहीको अकामा होटलबीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। एनआईसीका ग्राहकले अकामा होटलमा २० प्रतिशत

एनआईसी एशियाका ग्राहकलाई सामसुङका स्मार्टफोन खरिदमा छुट

१४ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुंग ग्यालेक्सी एस १० तथ १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता …

एनआईसी एशिया बैंक र विराटनगर अस्पताल

२६ असार, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रा.लि. मुनालपथ, विराटनगरबीच बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण …