काठमाडौं महानगरले कोटेश्वरका टहरा हटाउँदै

९ भदौ, काठमाडौं । काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ । आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ । दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । […]

सम्बन्धित सामग्री

काठमाडाैँ महानगरले भत्कायाे धाेबीखाेला किनार क्षेत्रका संरचना

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ। बुधबार काठमाडौँ महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो। महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो। महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ। […]

धोबीखोला किनारकाे संरचनामा काठमाण्डाै महानगरको डोजर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ ।  आज बुधवार काठमाण्डाै महानगरपालिकाले डाेजर चलाएर धाेबीखाेला किनार क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो ।  महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको बेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । अहिले त्यस क्षेत्रका व्यव...

देवीनगरका अतिक्रमित संरचना हटाउँदै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउने भएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले हटाउन लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

धोबिखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ […]

निर्देशन नमानेपछि वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर

बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।

वीर अस्पताल अगाडिका टहरा महानगरले हटाउँदै

काठमाडौं। निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन सुरु गरेको छ।काठमाडौं महानगरपलिकाले वीर अस्पताल अगाडिका टहरा हटाउन आज दिँउसो १ बजे सम्मका लागि समय दिएको छ।दशैँका लागि दुई सय लक्जरी बस थपिने भएको छ।काठमाडौं उपत्यकामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहिद स्मारक सी डिभिजन लिगको छनौट आजबाट सुरु भएको छ।

महानगरले अब धोबीचौरको अनधिकृत टहरा हटाउने

काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाले केही दिन यता अनधिकृत संरचना हटाउँदै आएको छ । महानगरले अब धोबीचौर–१७ स्थित बनेका अनधिकृत टहरा हटाउन डोजर चलाउने भएको हो । आज महाराजगञ्ज, बसुन्धरा क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएको थियो । File Photo

धोबीचौरको अनधिकृत टहरा हटाउँदै महानगर

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचना हटाउने भएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको अनधिकृत टहरा हटाउन महानगरले डोजर चलाउने भएको छ । बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाउने भएको महानगरले जनाएको छ । महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै […]