धोबीचौरको अनधिकृत टहरा हटाउँदै महानगर

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचना हटाउने भएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको अनधिकृत टहरा हटाउन महानगरले डोजर चलाउने भएको छ । बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाउने भएको महानगरले जनाएको छ । महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै […]

सम्बन्धित सामग्री

मापदण्ड विपरीतका संरचना हटाउँदै जानकी गाउँपालिका

जानकी गाउँपालिकाले साइगाउँ उत्तरदेखि सरिफ कबदियाको घरसम्म पर्ने घर तथा टहरा हटाउने भएको छ।

देवीनगरका अतिक्रमित संरचना हटाउँदै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउने भएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले हटाउन लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

अवैध संरचना हटाउँदै चन्द्रकोट

काठमाडौं, पुस ५ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता […]

अवैध संरचना हटाउँदै चन्द्रकोट

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । “कार्यपालिकाले सर्वसम्मत गरेको निर्णय हो”, उनी भन्छन्, “चन्द्रकोट गाउँपालिका निर्णय कार्यान्वयनमा प्रतिबद्

अवैध संरचना हटाउँदै चन्द्रकोट

गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ। गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको हो। गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए। […]

निर्देशन नमानेपछि वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर

बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।

वीर अस्पताल अगाडिका टहरा महानगरले हटाउँदै

काठमाडौं। निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन सुरु गरेको छ।काठमाडौं महानगरपलिकाले वीर अस्पताल अगाडिका टहरा हटाउन आज दिँउसो १ बजे सम्मका लागि समय दिएको छ।दशैँका लागि दुई सय लक्जरी बस थपिने भएको छ।काठमाडौं उपत्यकामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहिद स्मारक सी डिभिजन लिगको छनौट आजबाट सुरु भएको छ।

महानगरले अब धोबीचौरको अनधिकृत टहरा हटाउने

काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाले केही दिन यता अनधिकृत संरचना हटाउँदै आएको छ । महानगरले अब धोबीचौर–१७ स्थित बनेका अनधिकृत टहरा हटाउन डोजर चलाउने भएको हो । आज महाराजगञ्ज, बसुन्धरा क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएको थियो । File Photo

काठमाडौं महानगरले कोटेश्वरका टहरा हटाउँदै

९ भदौ, काठमाडौं । काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ । आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ । दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । […]

सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउँदै धरान उपमहानगर

फागुन १६, धरान । धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृतरुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ ।  धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो । आइतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए ।  सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्धरुपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो ।  उक्त कार्यको सुरुआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो ।  खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरुप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जानकारी दिएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरुलाई दलका नेताहरुले नै उक्साउने गरेको पाइएको बताइएको थियो । रासस