महाकालीको नहर : १२ वर्षमा १३ किमि

महाकाली सिँचाइको मूल नहर निर्माणमा उल्झनै उल्झन

सम्बन्धित सामग्री

नहर सफाइमा जुटे आफैं एक हजार किसान

कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्।...

सिक्टा नहर भत्किनुमा जिम्मेवार को ?

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणपछि पानी परीक्षण गर्दा विभिन्न स्थानमा नहर भत्कन पुगेको थियो । राष्ट्रले अर्बौं रुपैयाँ खर्चेर बनाएको नहर भत्केपछि ‘गुणस्तरहीन काम भएको हो कि ?’ भन्नु स्वाभाविकै थियो । त्यसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नहर भत्कनुको कारणबारे गरेको अनुसन्धानमा नहर निर्माणका क्रममा आर्थिक हिनामिना भएको, काममा लापरवाही गरिएको लगायत दर्जनौं […]

छठका लागि नहर सफा गर्दै विराटनगर महानगरपालिका

छठ पर्वका लागि  विराटनगर महानगरपालिकाले नहर सफाइ गर्न थालेको छ। सफासुग्घर जलाशयमा विराटनगरबासीलाई छठपर्व मनाउने व्यवस्था मिलाउन महानगरले नहर सफा गर्न थालेको हो।   विराटनगरको ४, ५, ६, ११, १२, १६ नम्बर...

नहर बग्दा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध

खोटाङ – बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध भएको हो। २०६२ साल वैशाख २५ गतेदेखि विद्युत् बाल्न सुरु गरिएको लघुजलविद्युत आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत् अवरुद्ध भएको हो। कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा […]

उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण

म्याग्दी – पहिरो र सडकले क्षति पुर्‍याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ । पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ। उपल्लाचौर जलउपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो । समितिका अध्यक्ष चन्द्रविर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा […]

सिम्लेमा पक्की सिँचाइ नहर निर्माण

म्याग्दी-जिल्लाको रघुगंगागा गाउँपालिका–२ भगवतीमा खरविर–सिम्ले सिँचाइ आयोजनाको नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत यस वर्ष पक्की नहर निर्माण भएको हो ।खरविर–सिम्ले सिँचाइ नहर जिल्लामा सबैभन्दा छिटो र गुणस्तर रूपमा स्थानीय युवामार्फत ४ सय ५० मिटर पक्की नहर निर्माण भएको कार्यालय सबइन्जिनियर अन्जन खत्रीले जानकारी दिए । चालू आर्थिक वर्ष […]

सिक्टा सिँचाइ आयोजना: समयमै सम्पन्न भएन पूर्वी नहर

सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माण कार्यमा ढिलासुस्ती भएको छ। चौथोपटक थपिएको म्यादभित्रै पनि नहर निर्माण सम्पन्न हुने अनिश्चित देखिएको छ।...

टनकपुर नहर निर्माण हुँदै

कञ्चनपुर । भारतले टनकपुरदेखि नेपालसँगको सीमासम्म नहर निर्माण गरी पानी छोड्ने तयारी गरेको छ । नेपालतर्फबाट भने नहर निर्माण नहुँदा नेपाललाई पानीको व्यवस्थापन गर्न समस्या पर्ने भएको छ । एकीकृत महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि १ हजार क्युसेक पानी पाउने छ  । सम्झौता अनुसार महाकाली सिँचाई आयोजनाको तेस्रो चरणको निर्माण थालिए पनि नेपालतर्फ […]

लुम्बिनीको केन्द्रीय नहर

पर्यटकका लागि आकर्षक बुद्ध जन्मस्थल लुम्बिनीस्थित केन्द्रीय नहर । तस्बिरः रासस

२५ वर्षपछि नहर निर्माणमा तीव्रता

महेन्द्रनगर-नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको भण्डै २५ वर्षपछि भारतले नहर निर्माणमा तीव्रता दिएको छ । महाकाली सिँचाइ तेस्रो चरणको मूलनहर निर्माणअन्तर्गत महाकाली एकीकृत सन्धिअनुसार भारतले बनाउनुपर्ने १२ सय नहर निर्माणमा भारतले २५ वर्षपछि निर्माण कार्यमा तीव्रता दिएको हो ।नहर निर्माणमा वर्षाैंदेखि आनाकानी गर्दै आइरहेको भारतले अहिले रातदिन लगाएर भारततर्फ निर्माण गर्नुपर्ने १२ […]