राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणपछि पानी परीक्षण गर्दा विभिन्न स्थानमा नहर भत्कन पुगेको थियो । राष्ट्रले अर्बौं रुपैयाँ खर्चेर बनाएको नहर भत्केपछि ‘गुणस्तरहीन काम भएको हो कि ?’ भन्नु स्वाभाविकै थियो । त्यसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नहर भत्कनुको कारणबारे गरेको अनुसन्धानमा नहर निर्माणका क्रममा आर्थिक हिनामिना भएको, काममा लापरवाही गरिएको लगायत दर्जनौं […]