काठमाडौं। बजेटको अभावमा मुआब्जा वितरण नहुँदा सिक्टा सिँचाइ आयोजना निर्माणको काम रोकिएको छ। खुसी हुने देशमा नेपाल ९३ औं स्थानमा रहेको छ।सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माणमा उल्लेख्य सुधार भएको छ। चैत १५ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले फेरि नयाँ आयोग गठन गरेको छ।
सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गतका चारवटा शाखा नहरको निर्माण सम्पन्न भएको छ । पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस एकदेखि एस फोरसम्म गरी छवटा शाखा नहरमध्ये फत्तेपुर, राजकुलो, एस दुई र एस फोरको निर्माण सकिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुईओटा शाखा नहरको भने काम बाँकी नै छ ।
नेपालगन्ज, असार ७ । सरकारले आफ्नै बजेटमा आव २०६३/६४ देखि राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम बाँकेमा सुरु गर्यो। जिल्लाको अगैयास्थित राप्ती नदीमा हेडवर्कस निर्माण गरी आयोजनाको काम अगाडि बढाइएको थियो। पहिलो गुरुयोजनाअनुसार आयोजनाको काम सम्पन्न हुँदासम्म १२ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च हुने सरकारको अनुमान थियो। उक्त गुरुयोजनाअनुसार ४२.२५० किमि पश्चिम मूल नहरमार्फत […]
पहिलो गुरुयोजनाअनुसार आयोजनाको काम सम्पन्न हुँदासम्म १२ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च हुने सरकारको अनुमान थियो। उक्त गुरुयोजनाअनुसार ४२.२५० किमि पश्चिम मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रफललाई मात्र सिञ्चित गर्ने लक्ष्य राखिएको थियो।...
१३ अर्बको लागतमा आठ वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्षमा पनि पूरा हुन सकेको छैन । समय थपिँदै जाँदा आयोजनाको लागत बढेर ५३ अर्ब पुगेको छ ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणकै क्रममा दुई पटक भत्किएको विषयमा सरकार र निर्माण कम्पनीबीच विवाद चुलिएपछि आयोजनाले विज्ञप्ति जारी गरेर आफ्नो भनाइ सार्वजनिक गरेको छ ।