नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले संसदमा पस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा उनको भनाइ छ । नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै उनले यो विधेयकले मिथ्या तथ्यांकलाई व्यवस्थित गर्न सक्नुपर्ने पनि बताइन् ।‘तथ्यांकम