काठमाडौं : नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
उनले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जीडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक…