२१ मध्ये १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए कृषिमन्त्री

काठमाडौं । कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद […]

सम्बन्धित सामग्री

सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेण्डरअनुसार बस्नुपर्छः सुनिल शर्मा

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए । उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर […]

समानुपातिक सांसद छान्न चार घण्टादेखि एमाले बैठक जारी

नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ । निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपाति

समानुपातिक सांसद छान्न जसपाले बोलायो बैठक

समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ । मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । ‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लाग

समानुपातिक सांसद छान्न एमालेले बोलायो बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन

सांसद गिरिको निधन भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

बिहान ११ बजेका लागि तय भएको बैठक कांग्रेस सांसद प्रदीप गिरीको निधनका कारण स्थगित भएको हो ।

सांसद बोल्दाबोल्दै माइक बिग्रियो, बैठक स्थगित

‘म बोल्दाबोल्दै माइक बिग्रियो । बोलेर सकेपछि सभामुखज्यूले समय नतोकी प्राविधिक समस्या समाधान नहुँदासम्म भनेर बैठक स्थगित गर्नुभएको छ,’ सांसद पोखरेलले शिलापत्रसँग भनिन् ।

११ सांसद थपिएपछि सुरु भयो संसद बैठक

काठमाडौं : १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। गणपूरक संख्या पुगेपछि सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका हुन्। पहिलो बैठकमा गणपूरक संख्या पुग्न ६९ सांसद हुनुपर्नेमा ६५ जनामात्रै उपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो। १५ मिनेट स्थगित भएर बसेको  दोस्रो बैठक पनि सुरु हुनेबित्तिकै सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठाएका थिए। त्यसपछि सभामुख सापकोटाले गणपूरक संख्या यकिन गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयलाई

संसद् बैठक नबस्दा अलमलमा सांसद

काठमाडौं, माघ ४। संघीय संसद्का दुवै सदनको बैठक केही दिनदेखि बस्न सकेको छैन। संसदीय समिति पनि प्रभावकारी देखिँदैनन्। यसरी संसद् र त्यसका अंग प्रभावकारी नहुँदा सांसद पनि अलमलमा परेका छन्। दुईचारजना सांसदलाई बैठक नबस्दा कुनै असर नपरे पनि धेरै सांसदले अलमलमा परेको भन्दै गुनासो गर्ने गरेको संसद् सचिवालय स्रोत बताउँछ। संसदीय समितिको बैठक पनि निरन्तर […]

सांसद नै 'बेपत्ता' भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

काठमाडाैं : सांसद नै बेपत्ता भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। बुधबार गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्थित सांसदको अवस्था सार्वजनिक भए पनि 'सांसद हराएको' भन्दै बैठक अनिश्चिनकालका लागि स्थगित गरिएको हो। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्मर्कविहीन भएका थिए। त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङ्गे) पनि फोन अफ गरी बसेका छन्। सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उ

सांसद खोजि गर्न माग गर्दै निवेदन, गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सांसद खिमबिक्रम शाहीको खोजीको माग गर्दै पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रराज अधिकारीले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्। यता एमालेले भने दुई सांसद अनुपस्थित भएपछि अविश्वासको प्रस्ताव पारित नहुने भएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ।