प्रधानमन्त्री बनेपछि एमसिसी संसदमा लैजान देउवाको निरन्तर प्रयास

गठबन्धनका तर्फबाट २९ असारमा पाँचौँपटक देशको प्रधानमन्त्री नियुक्त भएयता देउवाको एमसिसी सम्झौता संसद्मा लिएर पारित गर्ने अनवरत प्रयास जारी छ । २४ भदौमा एमसिसी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने कार्यक्रम तय...

सम्बन्धित सामग्री

एमसिसी परियोजनाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानमा बन्ने परियोजनाका कारण नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताएका छन् । एमसिसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर...

एमसिसी पारित भएपछि प्रधानमन्त्री देउवाको कार्यसूची के?

काठमाडौँ – आइतबार प्रतितिनिधिसभाबाट एमसिसी अनुमोदन भएसँगै ठूलो राजनीतिक विवाद र कचिङ्गलको अन्त्य भएको छ। प्रधानमन्त्री पद नै छाड्नुपर्नेसम्मको अवस्था सिर्जना हुन सक्ने जोखिमको अन्त्य गर्दै आफ्नो योजना मुताबित एमसिसी अनुमोदन गरेपछि शेरबहादुर देउवाले आरामको श्वास फेरेका छन्। तीव्र विरोधभा उत्रेका माओवादी केन्द्र र एकीकृत समाजवादीकै समर्थनमा एमसिसी अनुमोदन भएसँगै तत्कालका लागि देउवा नेतृत्वको सरकारमाथि […]

एमसिसी भोलि टेबुल हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबुल हुनेमा विश्वस्त रहेको बताएका छन्। कांग्रेस संसदीय दल बैठकमा मंगलबार प्रधानमन्त्री देउवाले आफूले सभामुख अग्नि सापकोटासँग यस बारे छलफल गरेको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री गगन थापाले बताएअनुसार एमसिसी टेबुल हुनेमा आफू विश्वस्त रहेको जानकारी उनले सांसदहरुलाई गराएका थिए। कांग्रेस […]

प्रधानमन्त्री बनेपछि एमसिसी संसदमा लैजान देउवाको निरन्तर प्रयास

गठबन्धनका तर्फबाट २९ असारमा पाँचौँपटक देशको प्रधानमन्त्री नियुक्त भएयता देउवाको एमसिसी सम्झौता संसद्मा लिएर पारित गर्ने अनवरत प्रयास जारी छ । २४ भदौमा एमसिसी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने कार्यक्रम तय...

प्रधानमन्त्री शेरबहादुर देउवाले भने- एमसिसी नेपालको हितमा छ,  सहमतिमै पास गर्छौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा भएकाले सहमतिमा पास गर्ने बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसिसी कहाँ राष्ट्रघाती छ भनेर प्रश्न समेत गरेका छन्...

प्रधानमन्त्री देउवाको आग्रहः एमसिसी राष्ट्रघाती भन्नेले एकपटक पढ्नुहोस्

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी राष्ट्रहितमा रहेको दोहोर्‍याएका छन्। माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी देशको हितमा भएकाले पारित गर्नुपर्ने जिकिर गरेका हुन्। उनले आफू देशको प्रधानमन्त्री भएकाले देशको हित विपरीत जान नसक्ने दाबी गर्दै सम्झौत पढ्न सुझाए। देउवाले भने, ‘यहाँ एमसिसीबारे बोल्नै पर्ने भो, राष्ट्रघाती भन्नेले पहिला पढ्नु पर्यो। […]

एमसिसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदबाट पारित हुने बताएका छन्। धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी विना संशोधन पारित हुने बताएका हुन्। संशोधन हुन्छ कि जस्ताको त्यस्तै पारित...

एमसिसी कुनै हालतमा पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले गृह प्रदेश सुदूरपश्चिम पुगेर अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा  पास हुने बताएका छन्।परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले पुनः बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम आएका बेला यस्तो बताएका हुन्।धनगढीमा आज (शुक्रबार) प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै  हुने दाबी गरेका

अहिलेकै प्रतिनिधिसभाबाट एमसिसी पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी पास हुने बताएका हुन् । सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा बाढीपहिरोले पारेको क्षति बुझेर धनगढी पुगेका प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने दोहोर्‍याए। […]

एमसिसी खारेज गर्न माग, प्रधानमन्त्री कार्यालयमा बुझाइयो पत्र

काठमाडौं :  एमसिसी खारेज राष्ट्रिय अभियानले एमसिसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसिसी कार्यान्वयन सम्झौता खारेज गर्न माग गरेको छ। अभियानले एमसिसी खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा मागपत्र बुझाएको हो। अभियानका संयोजक निर्ग नवीनले असोज १९ भित्र माग पूरा नभए जस्तोसुकै संघर्षको बाटो अख्तियार गर्न अभियान बाध्य हुने बताए।के छ मागपत्रमा१. एमसिसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसिसी कार्यान्वयन सम्झौता खारेज गरी एमसि