कांग्रेस नेता श्रेष्ठ अझै केही दिन अस्पतालमै रहने

भूपराज बस्याल, काठमाडौं । स्वास्थ्यमा देखिएको समस्याका कारण गत आइतबार अस्पताल भर्ना हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ अझै केही दिन अस्पतालमै रहनुहुने भएको छ । स्वास्थ्यमा क्रमिक सुधार आएपनि घर फर्किन भने अझै केही दिन लाग्ने श्रेष्ठको उपचारमा खटिनु भएका डाक्टर जेपी जैसवालले जानकारी दिनुभयो । काठमाडौको नर्भिक अस्पतालमा उपचार गराइरहनु […]

सम्बन्धित सामग्री

कृष्ण गोपाल श्रेष्ठ

नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको जन्म विक्रम संवत २०१५ साल असोज १५ गते विजयादशमीको दिन काठमाडौंमा भएको हो । उहाँको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् । उहाँले अर्थशास्त्रमा एमए गर्नुभएको छ । नेता श्रेष्ठ हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्...

कार्यकर्तालाई चुनावी प्रशिक्षण दिन प्रचण्ड जनकपुर आउँदै

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी माओवादीले राखेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ जनकपुरधाम आउन लागेका हुन् । आज बिहान विमानबाट अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ जनकपुरधाम आउन लागेको माओवादी […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजेपछि सुरु भएको हो । राष्ट्रिय सभा गृहमा सुरू भएको बैठक तीन दिनसम्म चल्नेछ । आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्यक्रम छ । बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयन रहेको छ । बैठकमा एमसीसी सम्झौताबारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । एमसीसी सम्झौतामा नेता श्रेष्ठ पक्षधरले असन्तुष्टि जनाएका छन् । एमसीसीका विषयमा श्रेष्ठ पक्षधरले छुट्टै छलफल पनि गरिसकेका छन्...

हमालको राजीनामा जनताकै भावना अनुसार : नेता श्रेष्ठ

धनुषा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताका भावना विपरीत मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन् । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए । जनकपुर विमानस्थलमा नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भए पनि […]