सानोठिमी क्याम्पस प्रमुखको ठाडो निर्देशनमा नेविसंघ नेता श्रेष्ठ पक्राउ, तत्काल रिहाइ गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता सतिश श्रेष्ठलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ । नेविसंघ सानोठिमीका कार्यवाहक अध्यक्ष याङजीर कार्कीले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गर्नुभएको हो । त्रिभुवन विश्वविश्वविद्यालयको आज हुन लागेको परीक्षामा सहभागी हुन लागेका विद्यार्थीलाई शुभकामना दिन गएका श्रेष्ठलाई क्याम्पस प्रमुख जगत पोखरेलको ठाडो निर्देशनमा […]