कृष्ण गोपाल श्रेष्ठ

नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको जन्म विक्रम संवत २०१५ साल असोज १५ गते विजयादशमीको दिन काठमाडौंमा भएको हो । उहाँको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् । उहाँले अर्थशास्त्रमा एमए गर्नुभएको छ । नेता श्रेष्ठ हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्...

सम्बन्धित सामग्री

उपसभामुख सदनमै हुँदा सांसदले सदन चलाउन मिल्छ कि मिल्दैन ?

१५ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘उपसभामुख सदनमै हुँदा सांसदले सदनको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन’ भन्ने प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस्तो प्रश्न उठाएका हुन् । ‘उपसभामुख यहीँ हुनुहुन्थ्यो सभामुख महोदय (एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठ)ले त्यहाँ सभा चलाइराख्नुभएको छ । यो पनि राम्रै छ । त्यसका लागि धन्यवाद दिन […]

काठमाडौँ ९ मा एमालेका श्रेष्ठको अग्रता

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र ९ को मत गणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)कृष्ण गोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा छन् ।

काठमाडौँ ९ मा एमालेका कृष्ण गोपालको अग्रता

काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र ९ को मत गणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले)कृष्ण गोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गरेका छन् नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले चार […]

काठमाण्डौ ९ मा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा ३ मतले अगाडि

काठमाण्डौ–  काठमाण्डौ क्षेत्र नम्बर ९ मा नेकपा एमालेले अग्रता बनाएको छ । २२ सय ८६ मत गन्दा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठ ५६४ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल ५६१ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । उहाँहरूबिचमा जम्मा ३ मतको अन्तर छ । माओवादी केन्द्रका उम्मेद्वार कल्पना थापाले ३४५ मत पाउनुभएको छ । यस्तै मजदुर किसान पार्टीका उम्मेदवार सुमन महर्जनले अहिलेसम्म २६० मत पाउनुभएको छ ।

यो मेरो अन्तिम चुनाव हो, अर्को पटक युवालाई अवसर दिन्छौँ : कृष्णगोपाल श्रेष्ठ

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं संघीय निर्वाचन क्षेत्र नम्बर ९ बाट एमाले नेता कृष्ण गोपाल श्रेष्ठ चुनावी मैदानमा छन् । २–४ दिनको प्रचार प्रसारको क्रममै नेकपा एमालेको पक्षमा जनताको अपार माया, विश्वास, श्रद्धा र आकर्षण देखिएको श्रेष्ठको दाबी छ ।  सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अपूरा योजना पूरागर्न बाँकी रहेको बताउने उनी यही मुद्दाका साथ भोट मागिरहेका छन् । प्रस्तुत छ, उनै उम्मेदवार श्रेष्ठसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशःचुनावी अभिय

उपत्यकामा चारवटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरको छन्।सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गरेका हुन्।राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए। बैठकमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ समे

मन्त्री र सांसदद्वारा काष्ठमण्डप, कुमारी घर र दरबार क्षेत्रको अवलोकन

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले आज वसन्तुर दरबार क्षेत्रमा रहेका सम्पदास्थलहरुको अवलोकन भ्रमण गरेका छन्। मन्त्रीद्य सहित प्रतिनिधिसभा सांदस विन्दा पाण्डे, विद्या भट्टराई लगायतले काष्ठमण्डप पुनर्निर्माणको समेत निरीक्षण गरे। त्यसक्रममा शिक्षा मन्त्री श्रेष्ठले २०७८ साल बैशाख १२…

नेपालगञ्जमा एकीकृत भन्सार जाँच चौकीको शिलान्यास

नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास भएको छ । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले संयक्त रुपमा जाँच चौकीको सिलन्यास गरेका ...

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीवार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।