दिनहुँ बढ्दै कोराना संक्रमण, परीक्षण न्युन

सुदूरपश्चिममा असारको तेश्रो र चौथो साता कम देखिएको कोराना भाईरसको संक्रमण बढ्न थालेको छ। कोराेना भाईरसको चेन व्रेक नभएकाले मान्छेको चहलपहल बढेसंगै संक्रमण दर बढ्दै गएको हो।...

सम्बन्धित सामग्री

कोरोनाको जोखिम बढेपछि भारतबाट फर्किनेलाई बेलहिया नाकामा कडाइ

बुटवल : कारोना जोखिम बढेपछि बेलहिया नाकामा कडाइ गरिएको छ। भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना संक्रमण देखा पर्न थालेपछि जाँचमा कडाइ गरिएको हो। भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा नियमित जाँच र निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए। विशेष…

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई मंगलबार कोराना संक्रमण पृष्टि भएको सचिवालयले जनाएको छ । पोखरेललाई रुघा र ज्वरो आएपछि पीसीआर परीक्षण गराइएको हो । उनलाई अहिले पनि ज्वरो आइरहेको छ । उनी आफ्नै घरमा आराम गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना संक्रमण पुष्टि भएको छ । लक्षण देखिएपछि परीक्षण गर्दा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अध्यक्ष ओली हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् । आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा अध्यक्ष ओलीले आज आयोजना गर्ने भनिएको […]

मुस्ताङका प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई कोरोना संक्रमण

काठमाडौँ, ८ माघ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोराना संक्रमण भएको छ। जिल्ला अस्पताल जोमसोममा एक साता अघि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिडिओ शर्मा र प्रहरी नायव उपरीक्षक दानीलाई कोरोना सक्रमण पुष्टि भएको जनाइएको छ । मुस्ताङमा उच्चपदस्थ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको […]

भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ । मन्त्री जावडेकरले शुक्रबार साँझ ट्विट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि, ७४० जना डिस्चार्ज

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ मा २० महिला र ३६ पुरुष गरी ५६ जनामा कोराना संक्रमण पुष्टि भएको छ। सो अवधिमा १७६ जनाको मात्र पीसीआर परीक्षण भएको हो। सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर

रोल्पामा आईएमई बैंकका कर्मचारीमा कोरोना देखिएन

रोल्पा सदरमुकाममा रहेको ग्लोबल आईएमई बैंकमा कार्यरत एक कर्मचारीमा कोराना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत १८ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

जुम्लामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलिन सक्ने भन्दै साउन ३२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा समुदाय स्तरमा कोराना संक्रमण फैलने खतरा देखिएकोले निषेधाज्ञा जारी गरेको हो ।

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना संक्रमण पुष्टि

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  लक्षणका आधारमा परीक्षण गर्दा