रोल्पामा आईएमई बैंकका कर्मचारीमा कोरोना देखिएन

रोल्पा सदरमुकाममा रहेको ग्लोबल आईएमई बैंकमा कार्यरत एक कर्मचारीमा कोराना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत १८ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।