काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड शुक्रबार भारत जाने हुनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा इण्डिया फाउण्डेशनले गर्ने कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागि हुन उहाँ भारत जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँ भोलि नै काठमाडौं फर्किने कार्यक्रम छ । नेकपाका अध्यक्षलाई कार्यक्रम...