परराष्ट्रमन्त्री ज्ञवाली बिहीवार भारत जाने

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यसैसाता भारतको भ्रमणमा जाने भएका छन्। दुई देशका परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागि हुनका लागि मन्त्री ज्ञवाली भारत जान लागेका हुन्। मन्त्री ज्ञवाली जनवरी १४ (पुस ३० गते) बिहीवार भारत जाने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै ओलीले…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा चैत्र १८ मा भारत जाने, भ्रमण औपचारिक हुने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते (१ अप्रिल) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य…

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ । बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो । भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गु

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमान्डाैं / नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९... The post परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची appeared first on Purbeli News.

परराष्ट्रमन्त्री ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारत जाने, यस्ता छन् एजेन्डा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारतको नयाँदिल्ली जाने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली माघ १ गते अर्थात् १४ जनवरीमा भारत गएर १६ जनवरीमा स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोभिड–१९ सहकार्य, पूर्वाधार, पहुँच, लगानी, कृषि, पर्यटन लगायत विषयमा छलफल हुने जनाइएको छ । मन्त्री ज्ञवाली दिल्लीमा रहँदा उच्चस्तरीय पदाधिकारीसँग भेट...

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवादको विषयमा होला छलफल ?

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमण जाने तय भएपछि परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी थालेका छन् । परराष्ट्र मन्त्रालयले भारत भ्रमणको मिति घोषणा नगरेपनि माघ १ गते मन्त्री ज्ञवालीको भारत जाने तयारी रहेको छ ।मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन गइरहेका छन् । सो बैठकमा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नेछन् । आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका परियोजनाहरुको विषयमा छलफल हुने बताइएको छ ।सीमा विवादको वि

माघ १ गते परराष्ट्रमन्त्री भारत जाने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् । ‘१४ तारिख  (माघ १)परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला ...

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । माघ १ गते मन्त्री भारत जाने

भारत जाने यात्रुलाई गरिने दोहोरो जाँचप्रति परराष्ट्रमन्त्री असन्तुष्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एअर इन्डियाबाट भारत जाने यात्रुहरुका लागि दोहोरो सुरक्षा जाँच प्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । सम्पादकहरुसँगको भेटवार्ताका क्रममा दोहोरो जाँचले नेपालको सुरक्षा निकायप्रति ...

भारत जाने यात्रुलाई गरिने दोहोरो जाँचप्रति परराष्ट्रमन्त्री असन्तुष्ट

काठमाडाैं ।  परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले भारत जान लागेको बेलामा भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरिरहेको बताएका छन् । भारत जान लागेको बेलामा ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग भइसकेपनि भारतीय एयरलाईन्सले आफ्नो तर्फबाट दोहोरो चेकिङ्ग गरिरहेको ...