भारत जाने कामदारको विषयमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

भारत जाने नेपाली कामदारका लागि द्विपक्षीय श्रम सम्झौता, अनिवार्य बिमा गर्नुपर्ने हो–होइन भन्ने विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको छ । पिपुल फोरमले दायर गरेको रिटमा सर्वोच्चले बिहीबार...