पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो । यसअघि उक्त […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयकलाई स्वीकृत गरेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीन वटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ। त्यसैगरी बीमा विधेयक, […]

प्रतिनिधिसभा बैठक बस्दै(कार्यसूचीसहित)

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोग

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक संशोधन गरेर मात्र अघि बढाउन माग

नेपाल सरकारका पूर्व सचिव तथा पशु सेवा विभागका पूर्व अधिकारीलगायतले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  विधेयक नेपालको संविधान, संघीयताको मर्म, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश तथा स्थानीय तहका मौजुदा ऐनहरू र पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को मूल मर्मसँग बाझिने उनीहरूको भनाइ छ । व्यवस्थापिका संसद्को तथा जलस्रोत समितिले नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनसम्बन्धी संघीयता अनुकूल दुई छुट

अन्तर्राष्ट्रिय मान्यताविपरीत कानुन निर्माण हुँदा मान्यता पाउँदैन

प्रतिनिधिसभाले ३१ साउनमा पास गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकमा नेपाल भेटेरिनरी एसोसिएसनले विरोध गर्दै आएको छ । देशभरका दर्तावाल पशु चिकित्सकले राखेका मागसमेत सम्बोधन गरेर प्रस्तावित पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक अगाडि बढाइयोस् भन्ने आफनो माग भएको एसोसिएसनको दाबी छ । पटक पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय संसद्को […]

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि […]

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौँ – प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो। यसअघि उक्त विधेयकमाथि दफावार छलफल […]

पाराभेटको दर्ताको अधिकार प्रदेशमै राख्न संशोधन प्रस्ताव

२८ असार, काठमाडौं । सांसदहरुले पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्ताको दर्ताको अधिकार प्रदेशमै राख्ने व्यवस्था माग राखेका छन् । सरकारले ल्याएको ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ मा पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्ताको नियमन संघीय सरकारले नै गर्ने व्यवस्था छ । यसका लागि पशु स्वास्थ्य तथा पशु सेवा परिषद् गठन गर्ने प्रस्तावित […]

पशु चिकित्सा विधेयक : स्थानीय तहको अधिकार संघमै राख्ने प्रयास

२१ असार, काठमाडौं । सरकारले पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्तालाई नियमन गर्ने गरी ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ ल्याएको छ । प्रस्तावित विधेयकमा पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्ताको दर्ता तथा नियमन गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद् गठन गर्ने उल्लेख छ । परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहने भनिएको छ । […]