अन्तर्राष्ट्रिय मान्यताविपरीत कानुन निर्माण हुँदा मान्यता पाउँदैन

प्रतिनिधिसभाले ३१ साउनमा पास गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकमा नेपाल भेटेरिनरी एसोसिएसनले विरोध गर्दै आएको छ । देशभरका दर्तावाल पशु चिकित्सकले राखेका मागसमेत सम्बोधन गरेर प्रस्तावित पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक अगाडि बढाइयोस् भन्ने आफनो माग भएको एसोसिएसनको दाबी छ । पटक पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय संसद्को […]