महानगरपालिकामा गठबन्धनबाट कहाँ को मेयरको उम्मेदवार ?

काठमाडौं, ८ वैशाख । सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरुमा साझा उम्मेदवार कुन दलबाट हुने टुंगो लगाएसँगै व्यक्तिबारे चासो हुन थालेको छ । उम्मेदवारहरुको पनि लगभग दलहरुभित्रबाट टुंगो लागिसकेको छ । काठमाडौं महानगरपालिकामा काँग्रेसबाट मेयरमा सृजना सिंह उम्मेदवार बन्ने सम्भावना बढेको छ । उनी काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । सिंह पछि […]

सम्बन्धित सामग्री

मेयरको चुनावमा कुकुर पनि उम्मेदवार !

क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ । मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् । मोलीको तर्फबाट मालिक टप्सीले च...

दुई पटक क्याम्पसको स्ववियू हाँकेका सागर विराटनगरको मेयरको उम्मेदवार

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंग्याएको छ । पार्टीको विराटनगर महानगर कमिटीका अध्यक्षसमेत रहेका उनलाई एमालेले उम्मेदवार चयन गरेको हो । ४६ वर्षीय थापा विद्यालयदेखि नै राजनीतिमा सक्रिय थिए । विराटनगर महानगरपालिका– ४ मा घर भएका उनी दुई कार्यकाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बने । […]

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

झापामा एमाले छाडेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार

११ वैशाख, काठमाडौं । झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कनकाई नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ । आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका […]

एमालेले धनगढीमा चन्दलाई मेयरको उम्मेदवार बनाउने

१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ । ‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई […]

मेयरको उम्मेदवार बन्न उपसचिवबाट राजीनामा

सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्न आफ्नो पदबाट राजीनामा दिएका छन्। संघीय मन्त्रालयमा कार्यरत भुसालले स्थानीय चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। यसअघि देवचुली नगरपालिकामा प्रमुख प्रशासकीय उम्मेदवार रहिसकेका भुसाल त्यहीँका स्थायी बासिन्दा हुन्। देवचुलीका स्थानीयका अनुसार कांग्रेस नेताहरुको टिकट दिने आश्वासनपछि भुसालले उपसचिव पदबाट राजीनामा दिएर उम्मेदवार […]

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्य...

भुवन केसी काठमाडौको मेयरको उम्मेदवार बन्ने

काठमाडौं, २२ चैत्र । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ । केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे […]

मेयरको उम्मेदवार बन्न एसएसपीबाट राजीनामा

७ चैत, काठमाडौं । मेयरको उम्मेदवार बन्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले राजीनामा दिएका छन् । धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न उनले प्रहरीको सेवा छोडेका हुन् । ‘फागुन ५/६ तिर एसएसपीबाट राजीनामा दिएको हुँ । फागुन १० मा राजीनामा स्वीकृत भएको छ’, साहले अनलाइनखबरसँग भने, ‘राजनीतिबाट जनताको सेवा गर्ने इच्छा भएर प्रहरी […]

हरिप्रभालाई काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने संकेत

काठमाडौं, २ चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेको छ । हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले सामाजिक सञ्जालमा लेखेकी छिन् । काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले काठमाडौंमा महिला मेयरको माग राख्न आव्हान नै गरेकी छिन् । […]