बाराको निजगढ नगरपालिकाको आम्दानी गत वर्षको तुलनमा ७१ प्रतिशतले घटेको छ । नगरपालिकाले नियमित आन्तरिक आयका स्रोतहरुको समेत नियमित परिचालन गर्न नसक्दा एक वर्षमै ठूलो प्रतिशत आय घटेको हो । उक्त पालिकाको प्रमुख सुरथ पुरीले नयाँ कार्यक्रम ल्याउन नसकेको कारण आम्दानी घटेको समेत आँकलन गरिएको छ । निजगढ नगर कार्यपालीकाले ०७८/८९ मा ८ करोड ६६ […]