बारा : प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरू सहित निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।उनले विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त ठाउँ रहेकोले तोकिएकै स्थानमा निर्माण हुनेमा दुई मत नरहेको बताए। प्रधानमन्त्री देउवाले विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने बताए।सर्वोच्च अदालतको पूर्ण पाठ आए लगत्तै प्रधानमन्त्री देउवासहित