२ असोज, काठमाडौं । सरकारले लामो समयदेखि लगाएको रटान हो, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा निर्विकल्प हो निजगढ’ । विज्ञ समूहले पनि फेरि ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’को विकल्प नरहेको निष्कर्ष निकालेको छ। सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखाएका चासोबारे अध्ययन गर्न गठित विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सिफारिस गरेको छ । १२ जेठ २०७९मा सर्वोच्च अदालतले निजगढ […]