निजगढ विमानस्थलप्रति सत्ता गठबन्धनको चासो, कुन नेताले के भने ?

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज  निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका गरेका छन् । सो क्रममा शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय निर्माण हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । निर्माणाधिन विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ रहेको बताए । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्

सम्बन्धित सामग्री

सन्की युक्रेनी नेताले बैठक कोठाभित्रै तीनवटा ग्रिनेड पड्काइदिएपछि...

किभ पोस्टका अनुसार गाउँ परिषद्‌को बैठक चलिरहँदा स्थानीय नेताले रुष्ट बन्दै ग्रिनेड पड्काएका हुन् । गाउँमा रकम अभावका विषयमा छलफल चलिरहँदा विवाद भएपछि ती नेताले बम पड्काएको बताइएको छ ।

प्रचण्डकाे प्रस्तावमाथि १८ जना नेताले राखे धारणा

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) को आज बुधवारदेखि शुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सङ्क्षिप्त प्रतिवेदनमाथि १८ जना नेताले धारणा राखेका छन् । कमलादीको प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा १८ जना नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका काम कारबाहीका बारेमा धारणा राखेका हुन् । पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेका मा...

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।

बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’

बागलुङ : ‘अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, कति चुनावमा मैले भोट दिएका नेताले जिते। तर हामी जनताले कहिल्यै जितेनौँ’, निसीखोला गाउँपालिका–६ की वीरमाला विकको गुनासो। ७९ वर्षीया विकले अहिलेसम्म धेरै नेतालाई जिताए पनि गाउँमा विकास हुन नसकेको गुनासो गरिन्।विकले गाउँमा अहिले पनि राम्रो स्वास्थ्य, शिक्षा, सडक र विद्युतको पहुँच नपुगेको भन्दै कुनै पनि नेताले ध्यान नदिएको बताइन्। पटक–पटक धेरै नेताले जित्दा पनि गाउँको मुहार फेरिन नसकेको उनले बताइन्। &lsq

प्रधानमन्त्रीसहित शीर्ष नेताले आज संसद्मा सम्बोधन गर्ने

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ। माओवादी...

प्रतिनिधि सभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने

१ असोज, काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले […]

राप्रपाका चार नेताले पार्टी छाडे

३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् । राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने […]

पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेको जानकारी दिएका हुन्। अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले […]

विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए सामुहिक राजीनामा

नेत्र वक्रम चन्द‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का चार नेताले सामुहिक राजीनामा दिएका छन् ।  पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य...

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।...