दाङमा संरक्षणमुखी वृक्षरोपण

डिभिजन वन कार्यालयले दाङमा संरक्षणमुखी वृक्षरोपण कार्यक्रम सुरु गरेको छ ।वर्षेनी बिरुवा लगाउने तर लगाउने बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यसै वर्षदेखि संरक्षणमुखी वृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अभियानकै रूपमा वृक्षरोपण गरेर कममात्रै बिरुवा हुर्काउनेभन्दा बरु थोरै लगाउने र धेरै हुर्काउने लक्ष्यका साथ यो वर्ष दाङमा करिब दुई […]

सम्बन्धित सामग्री

तीन हजार दुई सय श्रीखण्ड रोपियो

दाङ– दाङमा श्रीखण्डको तीन हजार दुई विरुवा रोपिएको छ। डिभिजन वन कार्यालय देउखुरीले लमही नगरपालिका– २ स्थित वकेन सामुदायिक वनमा श्रीखण्डको विरुपा रोपिएको हो। राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा श्रीखण्डको वन बनाउने अभियान थालिएको हो । अभियानको सुरुवात लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीले गरे। उनले वन क्षेत्रलाई अतिक्रमण हुनबाट जोगाउनु पर्ने बताए । […]

दाङमा टिमुर वर्ष

दाङ । राष्ट्रिय वृक्षरोपण वर्षका अवसरमा दाङमा टिमुर रोप्ने अभियान सुरु गरिएको छ । दाङमा साढे चार लाख बिरुवा