‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

काठमाडौँ । ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर तालिम केन्द्र परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । महाशाखाले गत वर्ष तीनकुनेस्थित पार्कमा वृक्षरोपण गरेको थियो । काठमाडौँ उपत्यकाका विभिन्न नर्सरी र वन कार्यालयसँगको समन्वयमा […]

सम्बन्धित सामग्री

वृक्षरोपण अभियान देशभर एक करोड वृक्षरोपण गरिने

सरकारले राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानअन्तर्गत यस वर्ष देशभर गरी एक करोड वृक्षरोपण गर्ने अभियान सञ्चालन गरेको छ । सरकारले निजामती कर्मचारीका साथै नेपाली सेना, प्रहरी, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलगायत सबै राष्ट्रसेवक कर्मचारीलाई सामाजिक कार्यमा क्रियाशील गराउन र वातावरणलाई हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा एक करोड वृक्षरोपण गर्न लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत भदौ १६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडाँै महानगरपालिका–१३ स्थित ताहचलको विष्णुमती करिडोर

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । निजामती दिवस भदौ २२ गते मनाइँदैछ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो । सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० …

प्रधानमन्त्री देउवाले वृक्षरोपण गरी शुभारम्भ गरे निजामती सेवा दिवस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसको कार्यक्रम वृक्षरोपण गरेर शुभारम्भ गरेका छन् । बुधबार काठमाडौंको विष्णुमती करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर उनले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री देउवाद्वारा वृक्षारोपण अभियान शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरो छन् । उनले  बुधबार काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो  अभियानको सुरुआत...

निजामती सेवा दिवसमा प्रधानमन्त्री देउवाले गरे वृक्षरोपण

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ को शुभारम्भ गरेका छन् ।