काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री आचार्यले आज प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश कार्यतालिका रहेको छ। उनको प्रस्तावमाथि आइतवार मतदान हुनेछ।
एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री…